
काठमाडौँ, १३ फागुन । युक्रेनको रक्षा मन्त्रालयले उमेरको वास्ता नगरी सबैलाई सेनामा भर्ती हुन भन्दै पुनः ट्वीट गरेको छ ।
सैन्य कमान्डर युरी गलुश्किनलाई हवाला दिँदै वक्तव्य जारी गरिएको छ ।
“आज युक्रेनलाई सबै थोक चाहिएको छ । सेनामा भर्ती हुने सबै प्रक्रिया सरल बनाइएको छ ।”
“आफ्नो पासपोर्ट र पहिचान खुल्ने नम्बर मात्र लिएर आउनुहोस्। उमेरको कुनै छेकबार छैन ।” बीबीसी















प्रतिक्रिया