
काठमाडौँ, १२ फागुन । नेपालले तेस्रो स्थानमा रहेर आईसीसी टी२० ग्लोबल क्वालिफायर सकाएको छ ।
सेमिफाइनलमा पराजित भएको दुई टोलीबीच बिहीबार भएको खेलमा घरेलु टोली ओमानलाई ९ विकेट हराएर नेपाल तेस्रो भएको हो ।
नेपाल युएईसँग पराजित भएपछि विश्वकप छनोटमा पुग्ने लक्ष्य भने गुमेको थियो ।















प्रतिक्रिया