१ कार्तिक २०८३, आइतबार

काँग्रेस र एमाले नेताहरुबीच पुनः छलफल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । नेपाली काँग्रेस र नेकपा एमालेबीच पुनः छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुबीच छलफल भएको हो ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनको कार्यकक्षमा अध्यक्ष ओलीसँग प्रधानमन्त्री देउवाले भेटवार्ता गरेका थिए । त्यसैको निरन्तरताका रुपमा पुनः छलफल रहेको हो ।