
काठमाडौँ, १२ फागुन । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले रुसले युक्रेनमाथि शैन्य आक्रमण गर्नु अन्तर्राष्ट्रिय सन्धिहरुको उल्लंघन हुने युद्धको क्रुर कार्य भनेका छन् ।
उनले नेटोले सुरक्षा योजनाहरुलाई सक्रिय बताएका छन् ।
यो एक प्रकारको र मापनको युद्ध हो जसलाई हामीलाई इतिहास ठानेका छौँ उनले भने ।
रुसको यो कदमपछि रणनीति तय गर्ने स्टोल्टेनबर्गले शैन्य गठबन्धनका ३० सदस्यहरुको शुक्रबार भर्चुअल बैठक आह्वान गरेका छन् ।















प्रतिक्रिया