
काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेट सकिएको छ। उनीहरुबीच बेलुका पुनः भेट हुने भएको छ।
कांग्रेस महामन्त्री गगन थापाले आजै बेलुका ७ बजे पुनः छल हुने बताए।’ओलीले साथीहरुसँग छलफल गर्छु भन्नुभएको छ। साँझ ७ बजे बालुवाटारमा पुनः छलफल हुन्छ’ उनले भने।छलफलमा प्रधानमन्त्रीले एमसीसीमा सहयोगको अपेक्षा गरेका थिए। ओलीले छलफल गरेर पुनः भेट्ने बताएका थिए।















प्रतिक्रिया