३ कार्तिक २०८३, मंगलबार

रुसले गराएको बम विस्फोटनबाट युक्रेनमा ७ जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । रुसले गराएको बम विस्फोटनबाट ७ जनाको मृत्यु भएको युक्रेनी प्रहरीले जनाएको छ ।

पोडेस्कस्थित सैन्य एकाइमा ७ जनाको ज्यान गएको छ भने सात जना घाइते भएका बीबीसीले उल्लेख गरेको छ ।

त्यहाँ अन्य १९ जना हराइरहेका छन् ।

मारिअपोल सहरमा अर्का एक जना व्यक्तिको पनि मृत्यु भएको छ ।