१ कार्तिक २०८३, आइतबार

देउवा-ओली भेटवार्ता हुँदै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाडौँ, १० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ ।

अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार जान लागेका बताइएको छ । उनीहरुबीच एमसीसी सम्झौताको विषयमा छलफल हुने बुझिएको छ । यो भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।