१६ कार्तिक २०८३, सोमबार

बैतडीमा भूकम्पको धक्का महसुस

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, १० फागुन । बैतडीमा मंगलवार भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलवार दिउँसो ३ः५२ मा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।