
काठमाडौँ, ९ फागुन । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
एमसीसीबारे पार्टीभित्र चर्को विवाद भएपछि बैठक बोलाइएको हो ।
बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभाको बैठकमा एसीसी पेश गर्न दिएकोमा पार्टीभित्रै विवाद उत्पन्न भएको छ ।















प्रतिक्रिया