२ कार्तिक २०८३, सोमबार

‘खोजें मैले मायालाई’को म्युजिक भिडियो सार्वजनिक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । ‘खोजें मैले मायालाई’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ ।

समीर मियाँको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो टंक बुढाथोकी युट्युव च्यानलबाट रिलिज गरिएको हो ।

अस्मिता जुरेलीको स्वर रहेको गीत अस्मिता स्वयंमले अभिनय गरेकी छन् । गीतको अडियो तथा भिडियो निकै बलियो भएकाले दर्शकको मन जित्ने विश्वास अस्मिता जुरेलीलाई छ । कोय दिलिपको शब्द तथा संगीत रहेको गीतका प्रोडक्सन डिजाइनर रामजी रावत हुन् ।

मनोज लामाको मेकअप रहेको गीतमा निर्देशक मियाँको कलर तथा भिएफएक्स, बबिन थापा मगरको छायांकन र बन्दे प्रसादको सम्पादन छ ।