१ कार्तिक २०८३, आइतबार

प्रतिनिधिसभा बैठक सुरु, एमसीसी टेबल हुँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ८ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा बैठक सुरु भए पनि भवनको बाहिर हजारौँको भीडमा विरोध भइरहेको छ ।

आजको बैठकमा विशेषत अमेरिकी सहयोग परियोजना एमसीसी पेश हुने कार्यसूची रहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको सुरु गरेपछि माओवादी केन्द्रका सचेतक तथा एमालेका सांसदहरुले धारणा रोखेका छन् ।