२ कार्तिक २०८३, सोमबार

राष्ट्रिय शोकमा प्रधानन्यायाधीशको किन सक्रियता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-Kumar-Shahवीरगंज, ६ वैशाख । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनमा सरकारले शुक्रबार सार्वजनिक बिदा दियो तर त्यही दिन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह बारा जिल्ला अदालत कलैयामा आयोजित औपचारिक कार्यक्रममा सहभागी भएका छन् ।

प्रधानन्यायाधीश शाहले बारा जिल्ला अदालतका न्यायाधीश र कर्मचारीलाई निर्देशन पनि दिएको अन्नपूर्ण पोष्टले छापेको छ ।

निर्देशनका क्रममा उनले प्रभावमा परेर फैसला गर्ने न्यायाधीशलाई कारबाही हुने चेतावनी दिए ।