६ कार्तिक २०८३, शुक्रबार

नेपाल टेलिकमको प्रवक्तामा शोभन अधिकारी नियुक्त

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा शोभन अधिकारीलाई नियुक्त गरेको छ ।

केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक अधिकारीलाई प्रवक्तामा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

संस्थासँथ सम्बिन्धत जानकारी आदानप्रदानका लागि अधिकारीलाई ०१–४२१०२९८, मोबाइल ९८५११०५००० र निवास ०१–४४९२८९२ तथा ई–मेल [email protected] मा सम्पर्क गर्न सकिने संस्थाका सह–प्रवक्ता रञ्जित लोहियाले जानकाररी दिएका छन् ।