१ कार्तिक २०८३, आइतबार

विश्वकप छनोटको पहिलो खेलमा ओमनविरुद्ध नेपाल विजयी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ फागुन । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ ।

नेपाली बलरहरुले घातक बलिङ गरेपछि ओमनलाई नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पनि ओमानले भेट्न सकेन ।

ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो ।