२ कार्तिक २०८३, सोमबार

१२ वर्षपछि किरणको ‘अन्तिम इच्छा’ सार्वजनिक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । नेपाली संगीत बजारमा ‘अन्तिम इच्छा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल जोडीहरुको जीवनमा आइलागेको दुःखद परिस्थितिलाई समेटेर यो म्युजिक भिडियो तयार पारिएको छ । भिडियोमा पूजा शर्मा र पुष्प खड्कालाई जोडीको रुपमा देखाइएको छ ।

सेन्टिमेन्टल भर्सनको यस गीतमा किरण पुन्ज स्वर रहेको छ भने राजेन्द्र वाइबाको शब्द, संगीत र संगीत संयोजन रहेको छ । बुद्ध थापाले छायाँकन गरेको यस भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ ।

https://youtu.be/vTutmtfE8Eg