१७ कार्तिक २०८३, मंगलबार

एमाले अध्यक्ष ओलीसँग काँग्रेस नेता रिजालले गरे छलफल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीलाई भेट्न काँग्रेस नेता रिजाल बालकोट पुगेका हुन् । रिजालले ओलीसँग एमसीसीका विषयमा तथा संसद अवरोधबारे छलफल भएको बुझिएको छ ।

आजै साँझ सत्तारुढ गठबन्धनका दलहरुबीच एमसीसीका विषयमा निर्णायक छलफल हुने बताइएको छ ।