१७ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि राजदूत रेन्डी बेरीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बालुवाटारमा वुधबार भेटवार्ता भएको हो ।

देउवा र बेरीबीच एमसीसी पारित गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।