२ कार्तिक २०८३, सोमबार

सलमान खान वैशाख ३ गते नेपाल आउँदै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बलिउड चर्चित अभिनेता सलमान खान आगामी वैशाख ३ गते नेपाल आउने भएका छन् ।

एक सांगीतिक कार्यक्रमका लागि खानसहितको टोली काठमाडौं आउने भएको हो ।

ओडीसी इन्टरटेनमेन्टले खानसहितको टोलीलाई काठमाडाैँ ल्याउने भएको हो ।