६ कार्तिक २०८३, शुक्रबार

नेप्सेमा १९ अंकको गिरावट, ३ अर्बको मात्रै कारोबार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ फागुन । शेयर बजारमा १९ अंकको गिरावट आएको छ ।

एमसीसीका कारण राजनीति तातेका बेला नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.८४ अंकले घट्दै २७३४.४५ बिन्दुमा पुगेको छ ।

आजको दिन विभिन्न कम्पनीका ५६ लाख बढी कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २ करोडको मात्रै कारोबार भएको छ ।