६ कार्तिक २०८३, शुक्रबार

नेप्से ५३ अंकले बढ्यो, कारोबार रकम भने सवा ३ अर्ब मात्रै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ फागुन । आइतबार १०० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक साताको तेस्रो दिन मंगलबार ५३ अंकले बढेको छ ।

आजको दिनमा ५३.३० अंकले बढ्दै नेप्से २७५४.२९ बिन्दुमा पुगेको छ । आजको दिनमा अधिकांश कम्पनीले कमाएका छन् ।

परिसूचक बढे पनि कारोबार रकम भने ३ अर्बकै लाइनमा सिमित भएको छ । मंगलबार विभिन्न कम्पनीका ६४ लाख कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ३३ लाख बढी रुपैयाँको कारोबा भएको छ ।