२ कार्तिक २०८३, सोमबार

‘तिमी हौ तिमी’ सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ फागुन । गायक प्रताप दास र गायिका अस्मिता अधिकारीका गायनमा ‘तिमी हौ तिमी’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सो म्युजिक भिडियाको गीतको शब्द रचना शिशिरजय खरेल र सङ्गीत संयोजन विषम आचार्यले गर्नुभएको छ भने आर्यन सिग्देल र पूजा शर्माको अभियन छ । बुद्ध थापाले छायाङ्कन गरेको उक्त भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको हो ।–रासस