१७ कार्तिक २०८३, मंगलबार

भोलि संसदमा एमसीसी टेबुल हुनेमा विश्वस्त छुः प्रधानमन्त्री देउवा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले वुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल हुनेमा आफू विश्वस्त रहेको जनाएका छन् ।

मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले आफूले समामुख अग्निप्रसाद सापकोटासँग पनि परामर्श गरेको भन्दै एमसीसी टेबुल हुनेमा विश्वास व्यक्त गरेको बताइएको छ ।

यसअघि काँग्रेसले एमसीसीको पक्षमा मतदान गर्ने पनि निर्णय गरिसकेको छ ।