
काठमाडौं, ३ फागुन । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी कामु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनालाई दिइएको छ ।
यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकास पाएपछि तिउसीनालाई सो जिम्मेवारी दिइएको बताइएको छ ।
कामु तिउसीनालाई उनको मोबाइल नम्बर ९८५१२७२००७ र ई–मेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ ।















प्रतिक्रिया