
काठमाडौँ, २८ माघ । पर्साका प्रभावशाली नेता राजेशमान सिंह लोकतान्त्रिक समाजवादी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
लोसपा परित्याग गरेका सिंह एमालेमा प्रवेश गर्न लागेका हुन् । सिंहले वुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा भेटेर आफू एमालेमा प्रवेश गर्ने पुष्टि गरेका थिए ।
उनी एमालेमा प्रवेश गर्ने भएसँगै मधेश प्रदेशमा एमालेको पक्कड हुने संकेत देखिएको छ ।















प्रतिक्रिया