काठमाडौं, ५ वैशाख । उच्च माध्यमिक शिक्षा परिषद् र जिल्ला परीक्षा समितिबीच विवाद भएका कारण यो वर्षको कक्षा ११ र १२ को परीक्षा केन्द्र कायम गर्न सकेको छैन् ।
परिषद्ले केन्द्र कायम गर्दा मनपरी गरेपछि जिल्ला परीक्षा समन्वय समितले हस्तक्षेप गरी गत वर्षदेखि सबैको सहमतिमा केन्द्र कायम गरेको थियो ।
तर यो वर्ष परिषद्ले फेरि आफ्नो ढंगले केन्द्र कायम गर्न थालेपछि विवाद भएको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।















प्रतिक्रिया