८ कार्तिक २०८३, आइतबार

प्रधान सेनापति र रक्षासचिवले गरे ‘आर्टीलरी फयरिङ डेमोस्ट्रेशन’को अवलोकन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । प्रधान सेनापति प्रभुराम शर्मा र रक्षासचिव किरणराज शर्माले ‘आर्टीलरी फयरिङ डेमोस्ट्रेशन’ को अवलोकन भ्रमण गरेका छन् ।

धनुषाको भिमानस्थित फायरिङ्ग रेञ्जिमा नेपाली सेनाद्वारा प्रदर्शन गरिएको ‘आर्टीलरी फयरिङ डेमोस्ट्रेशन’को उनीहरूले हिजो मंगलबार अवलोकन गरेका हुन् ।

नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त डेमोस्ट्रेशन अवलोकन कार्यक्रमपछि प्रधानसेनापति शर्माले प्रदर्शनीमा सहभागीहरूलाई सम्बोधन समेत गरेका थिए ।