१८ कार्तिक २०८३, बुधबार

जनताको समर्थन रहेकै कारण एमालेसँग सबै पार्टी डराउँछन्ः रायमाझी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, २४ माघ । नेकपा एमालेका सचिव रायमाझीले एमालेसँग सबै पार्टी डराउने बताएका छन् ।

अर्घाखाँचीमा प्रेस चौतारी नेपालको जिल्ला अधिवेशन उद्घाटनमा सम्बोधन गर्दै सचिव रायमाझीले जनताको समर्थन रहकै कारण एमालेसँग अरु सबै पार्टी डराएको बताएका छन् ।

उनले सत्तापक्षका दलहरु एमालेसँग झस्किएको बताए । उनले भने, एमालेको लोकप्रियता बढेकै कारण सबैले एमालेको डर मानेका हुन, एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हिम्मत अव कुनै दलसँग पनि रहेन भन्ने कुरा प्रमाणित भइसक्यो ।

त्यस्तै, उनले विचारका आधारमा नभइ विषयका आधारमा कलम चलाउना पत्रकारहरुलाई सुझाव पनि दिए ।