१ कार्तिक २०८३, आइतबार

मन्त्रिपरिषद बैठक बालुवाटारमा, घोषणा होला निर्वाचन मिति ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २४ माघ । मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।

बालुवाटारमा सुरु बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने बुझिएको भए पनि नियमित एजेन्डामा छैन ।

सरकारलाई यसअघि नै निर्वाचन आयोगले जेठ ४ भित्र स्थानीय तहको निर्वाचन गराउन आग्रह गरेको थियो ।