१ कार्तिक २०८३, आइतबार

मन्त्रिपरिषद बैठकले आज निर्वाचनको मिति घोषणा गर्ने

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २४ माघ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार ३ बजेका लागि बोलएको मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ ।

यस अघि निर्वाचन आयोगले आगामी जेठ ४ भित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई आग्रह गरेको थियो ।