१८ कार्तिक २०८३, बुधबार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक माघ २७ मा बस्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ माघ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी माघ २७ गते बस्ने भएको छ ।

बैठक माघ २७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, वी.पी.नगर, ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

बैठकमा पार्टीको जिल्ला अधिवेशन हुन बाँकी जिल्लाहरुका बारे लगायत एजेण्डाहरु रहेको पौडेलले जनाए ।