
काठमाडौँ, १९ माघ । नेकपा एमालेले आफ्नो नयाँ वेबसाइट सार्वजनिक गरेको छ ।
एमालेले https://www.cpnuml.org/ सञ्चालनमा ल्याएको हो ।
वुधरबा अध्यक्ष केपी शर्मा ओलीले सीपीएनयूएमएल डट ओआरजी (https://www.cpnuml.org/) सार्वजनिक गरेका हुन् ।
वेबसाइटबाटै अब पार्टी सदस्यता लिन सकिने भएको छ ।












प्रतिक्रिया