८ कार्तिक २०८३, आइतबार

निर्वाचन आयोगद्वारा जेठ ४ मा चुनाव गर्न प्रस्ताव

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । स्थानीय तहको चुनाव आगामी जेठ ४ गते गर्न निर्वाचन आयोगले सरकारसमक्ष प्रस्ताव गर्ने भएको छ ।

मंगलबार दिउँसो ३ बजे निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफलमा आयोगले जेठ ४ मा निर्वाचन गर्ने प्रस्ताव गर्ने भएको हो ।

यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति जनाइसकेका बताइएको छ ।