२ कार्तिक २०८३, सोमबार

नाजीर र गीता फिचर्ड ‘चम्पाकली’को म्युजिक भिडियो सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । गायिका मेलिना र गायक रमेश कँडेलको स्वरमा रहेको नयाँ गीत ‘चम्पाकली’ म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ ।

गीतमा शितल कादम्बिनीको शब्द रचना र सीडी विजय अधिकारीको संगीत रहेको छ । रोमान्टिक गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ । भिडियोमा नाजीर हुसेन र गीता ढुंगाना फिचर्ड छन् । करण चैंसिरले छायाँकन गरेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन् ।

भिडियोको निर्देशन कोरियोग्राफी सुनील क्षेत्रीले गरेका हुन् भने भिडियो डीएआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।