
काठमाडौँ, १४ माघ । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले डान्सबार, स्वीमिङ पुल, क्लब, धार्मिक क्षेत्र, फुटसल लगायतका क्षेत्रहरु माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ ।
त्यस्तै, सीसीएमसीले यस अघि विद्यालय पनि माघभर बन्द गर्न सिफारिस गरेको छ । त्यस्तै, निजी तथा ट्याक्सीबाहेकका अन्य सार्वजनिक सवारी सधानबाट जोर बिजोर प्रणाली हटाउन पनि सिफारिस गरेको छ ।












प्रतिक्रिया