१९ कार्तिक २०८३, बिहिबार

माघभर विद्यालय बन्द गर्ने सीसीएमसीसीको निर्णय

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १४ माघ । कोरोनाभाइरस संक्रमणका माघर विद्यालयहरु बन्द गर्न काेभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सिफारिस गरेको छ ।

शुक्रबार बसेको सीसीएमसी बैठकले माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।

विद्यालयहरुमा अनलाइनमार्फत पठनपाठन गर्न सीसीएमसीले आग्रह गरेको छ ।