४ कार्तिक २०८३, बुधबार

यसरी ल्याइयो थापाको पार्थिव शरीर काठमाडौंमा (फोटोफिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lbNnLdf pkrf/sf qmddf lgwg ePsf k"j{k|wfgdGqL ;"o{axfb'/ yfkfsf] kfly{a ;l// dflnufpF l:yt lgjf;df  . tl:a/ M k|bLk/fh jGt /f;;  काठमाडौं, ३ वैशाख । उपचारका क्रममा भारतको मेदान्त अस्पतालमा निधन भएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीरलाई विहीबार साँझ काठमाडौं ल्याइएको छ ।

पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता थापाको पार्थिव शरीर विहीबार साँझ ६ बजे भारत सरकारको विशेष विमानबाट स्वदेश ल्याइएको हो । पूर्वप्रधानमन्त्री थापाको शवलाई श्रद्धाञ्जली दिनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौको संख्यामा नेता कार्यकर्ताहरू उपस्थित भएका थिए ।

उनको पार्थिव शरीरलाई अहिले मालिगाउँस्थित निवासमा राखिएको छ । भोलि बिहान १० बजेसम्म उहाँको देह उहाँकै मालिगाउँस्थित निवासमा राखिने भएको छ ।

दिवङ्गत थापाको पार्थिव शरीरलाई भोलि बिहान १० बजे पार्टी कार्यालय चावहिलमा र त्यसपछि सार्वजनिक श्रद्धाञ्जलिका लागि १२ बजे दशरथ रङ्गशालामा राखिने छ । त्यसपछि पूर्वप्रधानमन्त्री थापाको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

lbNnLdf pkrf/sf qmddf lgwg ePsf k"j{k|wfgdGqL ;"o{axfb'/ yfkfsf] kfly{a ;l//df dflnufpF l:yt lgjf;df >4fGhnL ck0f{ ub}{ 5f]/f ;'gLn jfa' yfkf . tl:a/ M k|bLk/fh jGt /f;;lbNnLdf pkrf/sf qmddf lgwg ePsf k"j{k|wfgdGqL ;"o{axfb'/ yfkfsf] kfly{a ;l//df dflnufpF l:yt lgjf;df >4fGhnL ck0f{ ub}{ cfkmGthgx? . tl:a/ M k|bLk/fh jGt /f;;

bimansthal kamal thapa kamal thapa1 pasupati-rana rprpa