८ कार्तिक २०८३, आइतबार

प्रदेश १ मा गठबन्धनलाई हराउँदै एमालेका शेर्पा निर्वाचित

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ माघ । प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पा विजयी बनेका छन् ।

सत्तारुढ ५ दलीय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई हराउँदै शेर्पा निर्वाचित भएका हुन् ।

अल्पसंख्यक कोटाबाट उठेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे ।