१ कार्तिक २०८३, आइतबार

लुम्बिनीमा सुरु भयाे राष्ट्रियसभा निर्वाचनको मतगणना

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ माघ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ ।

वुधबार विहान ९ बजेबाट दिउँसो ३ बजेसम्म दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो ।

प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख२१५ जना गरी २९६ मतदाता रहेका थिए ।

मतदान सकिएसँगै मतगणना सुरु गरिएको हो । नतिजा आजै केही बेरमा आउने बताइएको छ ।