२ कार्तिक २०८३, सोमबार

मनिशा राजबंशीको ‘आजै हो दिन मायालु’सार्वजनिक

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । मिस राजवंशी २०१८ की सेकेण्ड रनर अप मनिशा राजबंशी र खेलाडी जवाहिर गुरुको फिचरिङमा ‘आजै हो दिन मायालु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

तरेली संगीत कुञ्जको अफिसियल युटुवमार्फत सार्वजनिक भएको सो गीतमा प्रेम दिप रम्जालीको शब्द, स्वर तथा संगीत रहेको छ । प्रेमको सुनौलो पललाई गीतमा समावेश गरिएको छ ।

आफनी प्रेमीकाको मायामा मनमा उठेका भावलाई गीत मार्फत ब्यक्त गायक रम्जालीले गरेका छन । सरोज शाहीको छायाँकन, सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।