
काठमाडौँ, ११ माघ । निर्वाचन आयोगले सरकारलाई स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न आग्रह गरेको छ ।
मंगलबार आयोगले विज्ञप्ति निकालेर स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई ताकेता गरेको हो ।
आयोगले पहिले नै सरकारलाई स्थानीय तहको निर्वाचन वैशाखमा गर्न सुझाव दिएको थियो ।
यस्तो छ आयोगको विज्ञप्तिः
















प्रतिक्रिया