८ कार्तिक २०८३, आइतबार

स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुखसहित १५ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, ९ माघ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैसीसहित १५ जना स्वास्थ्यकर्मीमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

कर्मचारीसहित संक्रमित सबै होमआइसोलेसनमा बसेको कार्यालयले जनाएको छ । संक्रमित सबैको अवस्था सामान्य छ ।