८ कार्तिक २०८३, आइतबार

आज राती १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुँदै, यस्ता छन् अन्य आदेश (आदेशसहित)

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ७ माघ । काठमाडौं उपत्यकामा आज शुक्रबार रातिदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

कोरोना भाइरस संक्रमण तीव्र बनेपछि रोकथामका लागि उपत्यकाका तीन वटै जिल्लामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू गरिन लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

हिजो बिहीबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र निजी सवारीसाधनहरुमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयहरूको आदेश पढ्न यहाँ क्लिक  गर्नुहोस्