८ कार्तिक २०८३, आइतबार

काठमाडौँ उपत्यकामा शुक्रबारदेखि जोर बिजोर लागू (आदेशसहित)

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ६ माघ । काठमाडौँ उपत्यकामा शुक्रबार रातिदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

कोरोना भाइरस संक्रमण तीव्र बनेपछि रोकथामका लागि उपत्यकाका तीनै जिल्लामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको हो ।

बिहीबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

यस्तो छ आदेशः