१९ कार्तिक २०८३, बिहिबार

भइरहेका परीक्षाबारे निर्णय गर्न सीसीएमसीलाई निर्देशन

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ माघ । सरकारले हाल सञ्चालनमा रहेका परीक्षा हलको अवस्था हेरेर आवश्यक निर्णय गर्न सीसीएमसीलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले वुधबार परीक्षाबारे सीसीएमसीलाई आवश्यक निर्णय लिन निर्देशन दिएको बताइएको छ ।

स्वास्थ्य मापदण्ड अपनाएर विश्वविद्यालयका विभिन्न तहका परीक्षाहरु सञ्चालित छन् । यद्यपि कक्षाकोठामा मापदण्ड अपनाइए पनि विद्यर्थाीहरु परीक्षा हलमा प्रवेश गर्ने र निस्कने क्रममा अत्यन्तै भीडभाड हुने गरेको छ ।