३ कार्तिक २०८३, मंगलबार

भारतमा फेब्रुअरी २८ सम्म अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ माघ । कोरोनाभाइरस संक्रमणको महामारी पुनः फैलिएपछि फेब्रुअरी २८ सम्मका भारतमा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको छ ।

भारतबाट बाहिर जाने र अन्य मुलुकबाट आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले वुधबार जनाएका छन् ।