१९ कार्तिक २०८३, बिहिबार

कोरोना परीक्षणको शूल्क घट्यो, अब कतिमा हुन्छ परीक्षण ?

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ माघ । कोरोना परीक्षणको शुल्क घटेको छ ।

संक्रमण तीव्र बनेपछि स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुलाई निःशुल्क परीक्षण गर्ने भएको छ भने अरुका लागि ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

उता निजी अस्पतालहरुमा १५०० रुपैयाँमा परीक्षण गराउनुपर्ने निर्णय गरेको छ ।