१९ कार्तिक २०८३, बिहिबार

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहित परिवारलाई कोरोना पुष्टि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ माघ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण देखिएको छ ।

शर्माले ८ महिनापछि पुनः आफूसहित सपरिवारलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

शर्मा परिवारलाई वुधबार संक्रमण भएको हो । शर्माले सतकर्ता नराख्दा संक्रमण भएको भन्दै आत्मओलचना समेत गरेका छन् ।