
मुगु, ४ माघ । नेकपा एमाले मुगुको अध्यक्षमा जितबहादुर मल्ल सर्वसम्मत चयन भएका छन् ।
पुस २७ देखि सुरु एमाले मुगुको ८ औँ जिल्ला अधिवेशन एक साता ढिलो भएको थियो ।
अधिवेशनले अध्यक्षमा जितबहादुर मल्ल, उपाध्यक्षमा कर्णबहादुर मल्लसहित ९० सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको एमालेले जनाएको छ ।












प्रतिक्रिया