१९ कार्तिक २०८३, बिहिबार

नेकपा एसका केन्द्रीय परिषद सदस्य यादवद्वारा पार्टी परित्याग

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ४ माघ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य सरोज यादवले पार्टी परित्याग गरेका छन् ।

महोत्तरीको औरहीका यादवले फेसबुकमार्फत नेकपा एस परित्यागको घोषणा गरेका हुन् ।

पार्टीमा नयाँपन केही पनि नदेखेको भन्दै उनले पार्टी छोडेका हुन् ।