
काठमाडौँ, ४ माघ । सरकारले कोभिड–१९ को परीक्षण (पीसीआर टेष्ट)को नयाँ शुल्क तोक्न लागेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वुधबारसम्म नयाँ शुल्क तोकिनेछ ।
अहिले यस अघि सरकारले तोकेको २ हजारका दरले निजी अस्पतालहरुले पनि त्यही शुल्क लिँदै आएका छन् ।
तर अहिले त्यो शुल्क महँगो भएको सवाल उठेपछि नयाँ शुल्क तोक्न लागेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया